अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिस स्वास्थ रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ ?
🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ। यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ, महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक, कम क्यालाेरि, कम चिल्लो, कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ । बिश्व स्वास्थ संगठन world health organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ । G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ । G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation)गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ ।ब्लक भएका सेल्सहरुलाई पुन:उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर ❤️(१)स्वस्थ कुखुराको मासु ५के.जि ❤️(२)बदाम २० के.जि ❤️(३)माछा १.१के .जि ❤️(४)गोल भेडा ३ के.जि ❤️(५)फर्सी १.४ के .जि ❤️(६)स्याउ ११के.जि ❤️(७)केराउ ५ के.जि
प्राकृतिक खनिज तत्व, रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले🍀 कब्जियत र🍀 ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ।🍀याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
🍀साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
🍀१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
🍀२)शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर" बढाउँछ।
🍀३)हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।
🍀४)महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।
🍀५)ग्याष्ट्रिक, अल्सर र क्यान्सर हुनबाट बचाउँछ।
🍀६)W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।
🍀७)थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।
🍀८)हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।
🍀९)माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।
🍀१०)मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।
🍀११)अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।
🍀१२)स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।
🍀१३)टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।
🍀१४)घाँटी, जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।
🍀१५)बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
🍀१६)जीउ वाङ्गीने, लुलाे लंङ्गडाे, र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।
🍀१७)ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ।
🍀१८)स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक, आयुर्वेदिक वा अन्य औषधिहरु सँगसँगै खानुपनि सकिन्छ र निराेगिहरुले पनि राेगहरु लाग्नबाट बच्नकालागि साथै स्वास्थ्य जिवनयापनको लागि प्रयोग गर्न सकिन्छ।
#जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत दुनियाँका सबैभन्दा धेरै क्षारिय तत्व पाइने पौष्टिक खाद्यवस्तु हो बनेर प्रमाणित गरेको छ!
👉️ एक चोटी प्रयोग गरेर हेर्नुहोस् आफै result थाहा पाउनुहुनेछ ।
💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने।
🛒 Online Order🏘️Shoping
यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।
DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ
More details 👇️
facebook - https://www.facebook.com/rai.subash.1460
Email id - rais57907@gmail.com
Contact us:00971545041902
Imo /whatsapp👆️

