DXN कम्पनीको उत्पादन कोकोजी भनेको के हो? यसले के के फाईदा गर्छ ?


यो एउटा कोको फलको साथमा Dxn कम्पनीको प्रमुख उत्पादन गानोदार्मा GL को धुलो ओखर,जाईदाना,सुकुमेल,अलैंचीको मिश्रणबाट तयार बनाएको हो यो बच्चा देखि वृद्ध सम्म सबैले खान मिल्ने अझ साना साना बच्चाहरुका लागि अत्यन्तै राम्रो भुमिका खेलेको छ र यसले के कस्ता फाईदा गर्छ त
 जस्तै : 
➡️शरीरमा पोषण तत्वको अभावलाई  पूरा गर्छ 
➡️रोगी ब्यक्तिहरुले दैनिक सेवन गर्दा दुखाइलाई  कम हुन्छ ➡️बालबालिकाहरुलाई अध्यनमा राम्रो सपोर्ट गर्छ ➡️कोषहरुको निरन्तर कार्यलाई राम्रो सपोर्ट गर्छ 
➡️शरीरलाई सधैं फूर्तिलो राख्न  मद्दत गर्छ 
➡️मस्तिष्कघात बाट बचाउछ 
➡️रगत संचालनलाई राम्रो सपोर्ट गर्छ 
➡️कोलेस्टोल लाई कम गर्छ
➡️स्मरणशक्ति प्रदान गर्छ
➡️ दिमागलाई सधैं बलियो बनाउछ
यो 100% आर्गानिक उत्पादन हो यसले कुनैपनी साईड इफेक्ट गर्दैन ।

DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ

यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ  तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।


more information 👇️

मेरो फेसबूक आईडी 

मेरो इमेल आईडी 

मेरो मोबाइल नम्बर imo /whatsapp 
Reactions