cordyceps cereal भनेको के हो? यसले के के फाईदा गर्छ?



🔺गहुँ जौ र यार्सागुम्बाको मिश्रणबाट तयार परेको यसमा कुनै पनि केमिकल बिना बनाइएको हुनले यसलाई हामीले एउटा खानाको रुपमा पनि लिन सकिन्छ। यसले के फाईदा गर्छ त हाम्रो मानव शरीरमा थोरै छोटकरीमा बुझाउन चहान्छु।
 जस्तै: 
➡️ मधुमेहको लागि राम्रो काम गर्छ 
➡️शरीरमा भएको कोलेस्टोल हटाउन मद्दत गर्छ 
➡️शरीरको उर्जा शक्ति बढाउने काम गर्छ 
➡️रगतमा पाइने रक्त कोषहरुलाई स्वस्थ्य र सफा राख्न मद्दत गर्छ
➡️हृदय घात रोगबाट बचाउछ
➡️उक्त रक्तचाप लाई नर्मल  पर्छ
➡️खानाको आहारा पूरा गर्छ 
➡️रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउछ ➡️क्यान्सररोग सङ्ग लड्न सक्ने शरीरलाई बनाउछ ➡️बालबालिकाहरुका लागी शरिरिक र मानसिकको बिकास गर्छ


🔺यो Dxn कम्पनीको आर्गनिक उत्पादनहरु तपाईं हामीहरु नजिक आईसकेको छ खोजी खोजी खाने गरौं ।

🔺यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ  तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।


🔺DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ


more infomation 👇️

➡️मेरो फेसबूक आईडी 


➡️मेरो मोबाइल नम्बर इमो वाटसाप


➡️मेरो इमेल आईडी

Reactions