DXN को भिजन one world one market एउटा संसार एउटै बजार Health, wealth and Happiness & Freedom स्वस्थ, सम्पति र खुशी स्वतन्त्र जीबन
(1) Health स्वास्थ्य:- यहाँ यति धेरै मानिसहरूको स्वास्थ्यमा समस्या छ यस संसारमा अस्पताल पनि धेरै उपलब्ध छन् ,तर पनि स्वास्थ्य समस्या उस्तै छ कारण हाम्रो वातावरण हावा पानी सबै चिजमा रासायनिक प्रयोग भैरहेकोछ, मुख्यतः शुरू देखि हाम्रो दैनिक खाने खाद्य पदार्थ,पिउने पानी, फेर्ने सास हावा नै दुषित छन् यो सबै समस्याको समाधान हो जडिबुटिहरुको राजा GANODERMA गानोडर्मा रातो च्याउ जुन DXN कम्पनीले उत्पादन गरेको छ
(2) Wealth धन:- यो संसारमा लाखौं मानिसहरू बेरोजगार छन् उनीहरूको, राम्रो काम गर्ने सपना छ, तिनीहरूले ठूलो र सुन्दर सपना,तर उनिनीहरूले केहि गर्न सकिरहेका छैनन् र जुन व्यक्ति सँग रोजगार छ उसको पनि पर्याप्त मात्रामा कमाई छैन यो समयमा DXN मा एउटा यस्तो सिस्टम छ जसबाट तपईहरु आफ्नो सपना साँचो बनाउन सक्नु हुन्छ DXN मा धेरै पैसा कमाउन सक्छौं बस हामिले DXN को सिस्टमलाई फलो गर्नु पर्दछ
(3) Happiness & Freedom खुसि र स्वतन्त्रता:- धेरै रोजगार मानिसहरू पनि छन्,तर तिनीहरूले आनन्दित छैनन् र स्वतन्त्र पनि छैनन् किनकि सधैँ मालिकको नियन्त्रणमा बस्नु पर्छ दैनिक आफ्नो डिउटी पुरा गर्नु पर्छ एक दिन काममा गएनौं भने त्यो दिनको हाजिरा पनि काटिन्छ यसको मतलब हामी स्वतन्त्रता छैनौं तर DXN मा यस्तो छैन यो तपाईको आफ्नो ठेक्कको काम जस्तै हो फुल टाइम गर्नुहोस् या पार्ट टाइम जुनसुकै तरिकाले गर्न सक्नुहुन्छ यो तपाईको आफ्नो काम हो कहिले सम्ममा के गर्ने कति कमाउने कोम्पानीमा होइन तपाईमा भरपर्छ र तपाईं डाक्टर,नर्स, पाइलट,शिक्षक, प्रबन्धक, घरको गृहिनि जे भएपनि DXN बिजिनेस गर्न सक्नु हुन्छ। तपाईं एउटा सफल व्यक्ति बन्न सक्नु हुन्छ, यो स्वतन्त्र MLM कम्पनी हो
DXN मा जोइन हुन या कुनै पनि प्रोडक्ट चाहिएमा मलाई तल दिईएको फेसबुक इमेल लिंकमा गएर मलाई मेसेज गर्नुहोस्
यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।
DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ
Facebook id
mobile number - imo whatsapp

