DXN कम्पनीको टल्कम (Talcum ) पाउडर भनेको के हो? यसको फाइदाहरु के -के हुन?

DXN कम्प्पनीको Talcum पाउडर भनेेेेको छालाको हेेेरचयको लागि चाहिने एक उत्पादन हो ।
DXN कम्पनीको प्रमुख उत्पादन गर्ने गानोदार्मा,(रातो च्याउ ) मेन्थल र टल्कमको मिक्स गरेर बनाएको अत्यन्तै राम्रो उत्पादन हो जसलाई टल्कम (Talcum) पाउडर भनिन्छ।
Talcum powder लाई हामीले जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिन्छ 
बिशेष गरि यो गर्मीको मौसममा यसले अत्यन्तै राम्रो भुमिका खेलेको छ। 
जस्तै :
(1) हाम्रो शरीरमा अत्यन्तै बढी पसिना आउने अनि दुर्गन्धित 
पसिना आउने, समस्या 
(2) कसैकसैको धेरै भन्दा धेरै काखी गन्हाउने, समस्या 
(3) यदि जो कसैको हिड्दा कास लाग्ने समस्या 
(4) जुत्ता लगाउदा खुट्टा गन्हाउने समस्या 
(5) यदि कसैको अनुहारमा चिल्लो तेल जस्तो निस्किरहने समस्या 
(6) बिशेष गरि यो गर्मी मौसममा बच्चाहरुलाई धेरै घामाउरो समस्या 
(7) गर्मीको मौसममा लुतो आउने समस्या 
यी यस्ता समस्याहरु भएको ब्यक्तिहरुको लागि अति नै राम्रो छ अहिले dxn कम्पनीको उत्पादनहरु 190 भन्दा धेरै देशहरूमा उपलब्ध छ  
यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ  तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।



 DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ 
  
नोट * यदि नेपाल बाट मेम्बर बन्न चाहानुहुन्छ भने मेरो कल वाटसाप इमो फेसबूकमा मेसेज गर्नु होला

फेसबूक आइडी 

इमेल आइडी
Reactions