![]() |
| Add caption |
यसैलाई मूल मंत्र मानी हामी ले ल्याएका छौ संसार भरि कै सर्बो उत्कृष्ट, पोषक तत्वले भरिपूर्ण विभिन्न खानेकुरा हरु l
🔄एलोपेथिक औषधी र बजारमा पाइने अ- स्वास्थकार Fast Food र Chemical युक्त पिय पदर्थ को सेबन बाट स्वस्थ्य मा हुने अधिक Sidefect र अनेकौ प्रकारको रोग बाट बच्न DXN Company बाट उत्पादन गरिएको प्राकृतिक "जरिबुट्टीको राजा" गानोडर्मा लगायत बिश्व प्रख्यात जरिबुट्टि बाट बनेको Health Food Supplements र दैनिक उपभोग्य बस्तु प्रयोग गरि स्वस्थ जीवन प्रती ढुक्क बनौं । यस् कम्पनीबाट उत्पादित कुनै एक "Supplement" ले पनि महत्त्वपूर्ण काम गर्दछ ।
"Prevention is better than cure"
♻️महत्वपुर्ण कुरा गानोदर्माले हाम्रो शरिरको कोषमा काम गर्दछ। कोषलाई बचाउने काम गर्दछ, कोष मच्बुत भए हामीलाई कुनै पनि रोगका किटाणुले सजिलै आक्रमण गर्न सक्दैना । त्यसैले यो औषधि होइना, औषधिय गुण भएको शरिरमा भएका कोषलाई चाहिने पौष्टिक आहार हो ।
♻️रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग लाग्न नदिनु राम्रो हो। त्यसैले यी अन्तरास्ट्रिय स्तरका DXN Health Food Supplement हरुले हामिलाई शरिरमा सुगर, रक्तचाप, मुटुरोग, शरिरलाई डिटक्सिफाई गर्ने, इम्युनिटी पावर बढाउने, अल्सर, क्यान्सर रोगलाग्नबाट बचाउनुका साथै कतिपय रोगहरु लागिसकेको अवस्थामा समेत निकोपार्न सहयोग गर्छ !
DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि
र खुुुशी जीवन चाहानुहुुुन्छ भने तलको दिइएको लिङ्कमा अनलाईन जोइन हुन सक्नु हुन्छ
र खुुुशी जीवन चाहानुहुुुन्छ भने तलको दिइएको लिङ्कमा अनलाईन जोइन हुन सक्नु हुन्छ
यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु
Please contact us
(imo & whatsapp)
