नेपालमा पहेंले रोगको नामले चिनिने जण्डिस खासगरी, हाइपर बिलिरुबिनेमियाका कारण मानव शरीरमा देखापर्छ । रगतमा बिलिरुबिन (रगतको मृत कोषिका) को मात्रा बढ्दै जाँदा आँखामा देखिने पहेंलो मात्राले पुरै शरीर नै ढाक्न सक्छ। सामान्यतया छाला र आँखाको रंग पहेंलो हुनु बिलिरुबिनको मात्रा या तहमा निर्भर रहन्छ। रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ। यसले आँखा र छालाको भागमा सजिलै असर देखाउने गर्छ। मानव शरीरभित्र हुने हेमोग्लोबिनबाट आइरनको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा एकखालको विकार पैदा हुन थाल्छ। त्यही बिकार पदार्थ नै बिलिरुबिन हो। जो एरिथोसाइट्स (शरीरमा अक्सिजनको मात्रा बढाउने र हेमोग्लोविनलाई जोगाइराख्ने सेलहरु) को क्षयीकरणसंगै पैदा हुन थाल्छ। यदि रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्यो भने यसले शरीरभित्र अन्य कोषिकाहरुमा समेत असर पार्न थाल्छ। अर्थात् पहेंलो भागको प्रभाव बढ्न जान्छ। रगतमा बिलिरुबिनको मात्रा स्वतन्त्ररुपमा फैलन थाल्यो भने त्यस्तो अवस्थालाई अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ।
कलेजोको धेरै काममध्ये खराब या विकारयुक्त पदार्थलाई छानेर शरीरमा हानी हुन नदिनु एक महत्वपूर्ण काम हो। त्यस्तै, रगतमा देखिने बिलिरुबिनलाई न्युनीकरण गराउनु या आउन नदिनु पनि लिभर (कलेजो ) को अर्को महत्वपूर्ण कार्य हो। बिलिरुबिन एकचोटि लिभरमा आइपुग्दा अन्य रसायनहरु पनि यसमै टाँसिन आइपुग्छन् र यस्तो अवस्थालाई कन्जुगेटेड बिलिरुविन भनिन्छ। जो बिल (कलेजोबाट निस्कने एकखालको र्याल जसले खाना पचाउँछ) भित्र नदेखिने गरी रहन्छ। यसरी बिलिरुबिनको असरले छाला र आँखाको सेतो भाग पहेंलो हुनथाल्छ। जण्डिसको उत्पति र प्रकार आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो। जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात् अवस्था, यसरी जउनिस भनेको पहेंलोपन वा एल्लोनेस हो।
• सामान्यतः जण्डिसका तीन प्रकार हुन्छन् :–
१) हेपाटोसेलुलर जण्डिस : लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस ।
२) हेमोलेटिस जण्डिस : हेमोलेसिसको कारण देखिने जण्डिस हो यो । नयाँ रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउँदा यस्तो समस्या देखिने गर्छ ।
३) अब्सट्रक्टिव जण्डिस : यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो जण्डिस देखिने गर्छ ।
के कारणले लाग्छ जण्डिस ?
धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन् । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस् या रक्त कोषिकामा, जसकारण बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुनेगर्छ । प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ। त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ। रक्तअल्पताले पनि जण्डिस लाग्न सक्छ। त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहनुपर्दछ । रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चाँडै मृत्युको मुखमा पुर्याउने हुँदा हामिले DXN को प्रोडक्टहरू सेवन गरे यस रोगबाट बच्न सकिन्छ ।
#कसरी प्रयोग गर्ने डि एक्स एन Product :–
(A) Morinzhi juice 20ml/ 200 ml water mix
( 2 time use )
(B)Spirulina tablet 4 (2 Time use )
(C) RG,GL Capsule 4 (2 Time use )
रोगिको अवस्था हेरेर आवस्यक खुराक थप्दै या घटाउंदै जानसकिन्छ।
#जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले प्रमाणित गरेको छ! अहिलेसम्म 190 देशहरूमा उपलब्ध छ। नेपालमा लाखौंले प्रगोग गरि रहेको छ।
यदि तपाईं हरु खाडी मुलुकहरुमा हुनुहुन्छ भने dxn मा मेम्बर नभई अन्लाईन अर्डर गरेर dxn कम्पनीको उत्पादनहरु किन्न सक्नु हुन्छ तलको लिंकमा क्लिक गरेर तपाईंले (Product )लेखेकोमा त्यसमा जानुहोस त्यसपछि तपाईं भएको देशलाई सेलेक्ट गरेर कुन चै उत्पादन ( product ) चाहिएको हो तपाईंको ठाउँ ठेगाना दिएर लिन सक्नु हुन्छ।
DXN मा मेम्बर बन्नको लागि
Worldwide बिजनेसमा जोइन भएर स्वस्थ्य समृद्धि र खुशी जीवन जिउन चाहानुहुन्छ भने यो तलको लिंकमा गएर अन्लाईन जोइन हुन सक्नु हुन्छ जो ब्यक्ति नेपाल बाहिर हुनुहुन्छ तपाईंले अन्लाईन जोइन हुन सक्नु हुन्छ र कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नलिटी चै नेपाल लेख्नुहोस अनि त्यहा भएको आईडी कार्ड वा पासपोर्टमा भएको सहि विवरण मोबाइल नम्बर इमेल आइडी सबै विवरण भरेर तपाईंले मेम्बर बन्नुहुन्छ ।र सबै विवरण भरिसकेपछि अन्तिममा मेम्बर नम्बर पाउनुहुन्छ र तपाईंको इमेल बाट पनि मेम्बर नम्बर पाउन सक्नु हुन्छ
More information
मेरो फेसबूक आईडी
मोबाइल नम्बर
इमेल आईडी

